in

भद्रगोलका कलाकार बेलासेलाई कोरोना संक्रमण

चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार सुवास कार्की (बेलासे) कोरोनाबाट संक्रमित भएका छन् । २ वर्ष अघिदेखि लण्डनमा बस्दै आएका भद्रगोलका बेलासेलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि सेल्फ आइसुलेसन रहेका छन् ।

 

उनले कोरोनाको लण्डनमै राम्रो उपचार हुन सक्ने भएकाले आफु लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बसेको बताएका छन् ।

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन