in

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नाघ्यो

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार ९२१ नजिक पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६६३ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५७ हजार ९८१ संक्रमित थपिएका छन् । सोही अवधीमा ९४१ कोरोना संक्रमितको मृत्यु भएको छ । भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

What do you think?

Written by filmy news

पाथिभरामाताले सबैको रक्षा गरुन् यस्तो छ आजको राशिफल

कोरोना भाइरसबाट बाँकेमा थप एकजनाको मृत्यु