Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    भूमिगत भएकी शिल्पा पाेखरेल बल्ल सार्वजनिक

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    निर्माता छविराज ओझासँग विवाह गरेपछि वहुबिवाहको झमेलामा फसेकी अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा पनि देखिएकी छन् । ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा उनले अभिनय गरेकि छिन् ।

     

     

    सोनु खत्रीको निर्माण र निर्देशन रहेको उक्त फिल्मको टिजर हालै सार्वजनिक भएको छ । जसमा उनी भोजपुरी अभिनेता प्रदीप पाण्डेसँगको रोमान्समा देखिएकी छिन् । भोजपुरी फिल्म  ‘जय शम्भु’शिल्पा पोखरेलकाे फिल्म डेब्यु हो । फिल्मको छायाँकन समेत नेपालमै भएको बताइएको छ ।

     

    शिल्पाले सामाजिक सञ्जालमार्फत फिल्मको टिजर समेत शेयर गर्दै फिल्म रिलिजको लागि आफु उत्साहित रहेको बताएकी छन् । उक्त फिल्ममा ध्रुव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments