in ,

‘भ्यालेनटाइन डे’ र जन्मदिन एकैदिन मनाउदै सुष्मा कार्की (भिडियाेसहित)

नायिका सुष्मा कार्कीको आज जन्मदिन । १९८५ फेब्रुअरी १४ तारिखका दिन अर्थात प्रणय दिवसको दिन नायिका जन्म सुष्मा कार्कीको बर्दियामा भएको हो । यस हिसाबले आज बाट ३५ बर्षकि भइन् । अभिनेत्री सुष्मा कार्कीले चलचित्र `मेरो एउटा साथी छ ´ बाट नेपाली सिने जगतमा आफ्नो करियरको सुरुवात गरेकी हुन् ।उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछी उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् । थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् ।कार्कीले ,मेरो एउटा साथी छ,बिन्दास,बाउन्सर,मेरो जीवन साथी,लूट दर्जन भन्दा बढि चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन् ।

https://youtu.be/XnmIDM59D5U

 

What do you think?

Written by Filmy News

क्रिकेटको बल दिएर धुर्मुसले सुन्तलीलाई भने– ‘आइ लभ यू’, यसरी सम्झिए प्रेम चक्कर (भिडियोसहित)

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल