Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    ‘भ्यालेन्टाइन डे’को अवसरमा ढकाल दम्पतीकाे पुन:मिलन

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहको नयाँ म्युजिक भिडियो बिहीबार बजारमा आउने भएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा ‘तिम्रो बारे’ बोलको गीत बिहीबार सार्वजनिक हुनेबारे ढकाल दम्पतीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

     

    यस गीतमा मनिसको शब्द र सुरेन्द्रमानको संगित रहेको छ । गीतको भिडियोमा भने गायक रामकृष्ण ढकाल र पत्नी निलम शाह देखिने छन् । भ्यालेन्टाइन डे को अवसर पारेर गायक रामकृष्ण ढकालले बिहीबार आफ्नो नयाँ गीत सार्वजनिक गर्न लागेका हुन् ।केहि समय अघि यी दुईले सम्बन्ध बिच्छेद गरेका थिए । तर सम्बन्ध बिच्छेद गरेपनि पछिल्लो समय भने सँगसँगै देखिएका छन् । हालै नयाँ गीतको भिडियोमा यी दुबैले अभिनय गरेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments