in ,

यी नायिकाका अहिलेसम्मका कुनै फिल्म भएका छैनन् फ्लप

बलिउडकी चर्चित अभिनेत्री हुन् भूमि पेडनेकर । फिल्म ‘दम लगाके हैसा’ बाट बलिउडमा आफ्नो करियर शुरु गरेकी भूमि बलिउडकै चर्चित अभिनेत्रीमा गनिन्छन् । हरेक फिल्ममा सफलता प्राप्त गरेकी भूमीका हालसम्म कुनै फिल्म फ्लप भएका छैनन् ।

उनका हरेक फिल्म हिट भएका छन् । सितारे, सांड की आँख, पति पत्नी और वो, बाला, तख्त जस्ता फिल्ममा काम गरिसकेका भुमीको अभिनय धेरैले रुचाउने गर्छन् । उनले पहिलो फिल्ममा नै बेस्ट डेभ्यु अभिनेत्रीको अवार्ड पनि जितेकी थिइन् । पछिल्लो समयको उनको फिल्म पति पत्नी और वो पनि दर्शकले निकै रुचाएका थिए ।

 

 

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

चलचित्र ‘डु यु लभ मि’ डिसहोममा प्रदर्शन हुदैँ