in ,

युट्युबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’, को हुन् नायिका रश्मिका(भिडियोसहित)

युट्युबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो ।युट्युबमा सार्वजनिक भएको पाँच दिनमा यो चलचित्रले साढे तीन करोड भन्दा बढी भ्यूज पाएको छ ।

https://youtu.be/3564MbHhZYA

चलचित्र ‘अर्जुन रेड्डी’ बाट विश्व बजारमै चर्चामा आएका नायक विजय देवेराकोन्डा अभिनित यो चलचित्रमा नायिकाको रुपमा रश्मिका मान्डणा छिन् । ‘रोमान्टिक एक्सन ड्रामा’ भनिएको यो चलचित्र युट्युबमा रिलिज भएसँगै विश्व बजारमा चर्चा कमाईरहेको छ । चलचित्र २०१९ को जुलाईमा साउथ इन्डियाका सिनेमा घरहरुमा रिलिज भएको थियो ।

What do you think?

Written by filmy news

गायक गणेश साउँद जिसीले बजारमा ल्याए ‘4G ko Speed’

पूर्व मिस नेपाल श्रृंखला खतिवडा वैवाहिक बन्धनमा बाँधिदै(भिडियोसहित)