in ,

रबि ओड र प्रविशा अधिकारीको आवाजमा ‘आउ आउ प्रियसी’ सार्वजनिक

दोस्रो नेपाल आइडल रबि ओड र गायिका प्रविशा अधिकारीको स्वर रहेको प्रेमदिवस लक्षित ‘आउ आउ प्रियसी’ सार्वजनिक भएको छ । मुस्ताङ र कुलेखानीमा छायांकन गरिएको उक्त भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेको सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुन्द्रामा देख्न सकिन्छ। केशव बैरागी माइलोको शव्द र राजकुमार बगरको संगित रहेको उक्त भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ । अन्जन शर्माले निर्देशन गर्नु भएको उक्त भिडियोमा मुकेश हुमागाइ र उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

What do you think?

Written by filmy news

विराज भट्टको चलचित्र ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप

आजको राशिफल