in

रहेनन् वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।केही दिनदेखि अस्वस्थ्य रहेका शर्माको बुधबार निधन भएको हो। शर्मा नेपाल टेलिभिजनमा स्थापनाकाल देखि नै कार्यरत थिए । इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए ।त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका क्रममा निधन भएको हो । उनका एक श्रीमती र दुई छोरा छन् ।

What do you think?

Written by Filmy News

नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने, यसरी जिताउनुस् आफ्ना मनपर्ने प्रतियोगीलाई

भाग्य बलियो भएर पनि कहाँ हुन्छ र प्रिया,छाता नबोकेकै दिनमा अचानक पानी पर्छ(गजल)