Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    बिहीबार राति रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको ८४ वर्षको उमेरमा गएराति काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

     

    १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । उनले वि. सं. २००६ सालमा पहिलो पटकमै ६ वटा रेकर्डिङ गरेकी थिइन । गायिका रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा काम गरेकी थिइन् । उनका एक छोरा र दुई छोरी रहेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments