Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    लकडाउनकाे समयमा भान्छामा ब्यस्त प्रियंका र आयुष्मान

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    लकडाउनमा नायिका प्रियंका कार्की आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । उनी नेपाली फिल्मी जगतकी व्यस्त नायिका मध्य पर्छिन् । तर, लकडाउनले फुर्सदिली भएकी छिन् ।

     

     

     

    यो समयमा पनि उनले आफूलाई व्यस्त राखेकी छिन् । पति आयुष्मान देशराजसँग घरमा व्यस्त छिन् । प्रियंका र आयुष्मान भर्खर मात्र विवाहबन्धनमा बाधिएका हुन् । यी नयाँ जोडीले भान्छामा रमाइरहेको तस्बिर इन्स्टामा राखेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments