Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    लकडाउनका बेला कालो चिया बनाउन सिकेकी रीमा बनिन ट्रोलकाे सिकार

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    मोडल रीमा विश्वकर्मा ट्रोलको शिकार भएकी छिन् । उनले फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै कालो चिया बनाउन सिकेको बताएपछि उनलाई सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । कतिपयले भने यसलाई रीमाको हिट हुने काइदाका रुपमा पनि लिएका छन् ।

     

     

    उनले सामाजिक सञ्जालमा लाइभ आएर भनेकी थिइन् – ‘लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ ।’ उनको यो भनाइपछि रीमालाई ट्रोल बनाएका थिए । एक प्रयोगकर्ताले त व्यङ्ग्य गर्दै सोधेका पनि छन् – पानी तताउन पनि सिक्नुभयो कि ?

     

     

    भिजे हुँदै फिल्म क्षेत्रमा आएकी यी रीमा विश्वकर्माले कालो चिया पकाउन पनि जानेकी थिइनँ भन्दा ट्रोल बनाइएको हो । रीमाले लाइभमा भनेकी थिइन् – ‘मेरो काम नै फरक खालको छ, अब बल्ल पकाउन सिक्दैछु ।’ रीमाले कालो चिया पनि पकाउन नजानेको बताएपछि उनलाई कतिले त चिया पकाउन पनि सिकाएका छन् ।

     

     

    त्यस्तै रीमाको उक्त स्टाटसमा निर्देशक दीपेन्द्र लामाले ब्याङ्ग्यपूर्ण कमेन्ट गरेका छन् ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो ।’

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments