in

लकडाउनको समयमा किन अमेरिका उडे सरोज खनाल ?

अमेरिकामा कोरोना संक्रमण फैलिइरहेका बेला कलाकार सरोज खनाल अमेरिकी नागरिकको हैसियतमा अमेरिका फर्किएका छन्।

 

 

आफ्ना देशका नागरिक फर्काउन अमेरिकाले चार्टर गरेको प्लेनमा उनी आइतबार नेपालमा रहेका अन्य अमेरिकी नागरिकसँगै उता गएका हुन्।लामो समय अमेरिका बसेर नेपाल फर्किएका उनी पोल्ट्री व्यवसायसँगै फिल्म क्षेत्रमा समेत सक्रिय थिए। उनको छोरा अमेरिकाको भर्जिनिया क्षेत्रमा बस्दै आएका छन्।

What do you think?

Written by Filmy News

अभिनेत्री नम्रता श्रेष्ठकाे हट तस्बिरहरू

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल