Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    लकडाउनमा नायिका वर्षा राउत आफैलेनै काटीदिइन् श्रीमान कपाल

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    कोरो’ना फैलन नदिन सरकारले लामो समय देखि लक’डाउन जारी राखेको छ । आज लकडाउन सुरु भएको पहि’लो महिना पुरा भएर दोस्रो महिना चलिरहेको छ । ४५ दिन लामो लक’डाउन पार गरिसक्दा सर्वसाधारणले निकै समस्या को सामना गर्नुपरेस्को छ । लकडा’उनका कारण कलाका’रहरु पनि अहिले खाली छन् ।

     

     

    सबैले परिवारका साथमा समय विताइरहेका छन् । सँधै फिल्ममा ब्यस्त रहने कलाकार घरमा त्यसै थन्किनुपर्दा उनीहरुको सकृयता सामाजिक सञ्जालमा बढेको छ । अधिकांश कलाकारले घरमा गरेका कृयाकलापलाई सामाजिक सञ्जाल फेस’वुक मार्फत सार्वजनि’क गर्ने गरेका छन् । कोही कलाकार भि’डियो च्याटमा आफ्ना फ्यानसंग ब्यस्त छन् भने कोही खेतबारीमा काम गरेको भि’डियो सार्वज’निक भएको छ ।

     

    अहिले वर्षा राउतले आफ्ना श्रीमान सञ्जोग कोइरालाको कपाल का टि दिएको भिडि’यो सार्वजनिक भएको छ।त्यो भिडि’यो धेरैले हेरिसकेका छन्। सञ्जोगको कपाल का ट्न उनको दिदी, बुवा आमा सबै जुटेको भिडि’योमा देखिन्छ । वर्षाले सुरु गरेको कपाल का ट्ने कामलाई दिदी, आमा हुँदै बुवाले समेत गरेको भिडि’योमा देखिन्छ । स’ञ्जोगको टाउकाको पछाडीको भाग भने केही विग्रिएको थियो । त्यतीकैमा सञ्जोगको दि’दी भित्रवाट वाहिर आएर प्रतिकृया दिन्छिन्, कुखुरा जस्तो देखि’यो, उनले यसो भन्दा वर्षाको हाँसोको फोहरा छुट्छ ।

     

     

    कपाल का ट्ने मेसिन समातेर सञ्जोग आफै पनि ट्राइ गर्छन । वर्षा र सञ्जोगले लकडाउनको समय’लाई सदुपयोग गर्दै ‘लकडाउन व्लग’ नाम दिएर भिडियो सार्वजनिक गर्ने गरेका छन् । जसमा उनीहरु’ले घर भित्रै आफुहरुले गरेका कृयाकलाप सार्वजनिक गर्ने गरेका छन् ।त्यस्तै अन्य कलाकारहरु पनि सामाजिक सञ्जाल”मा समय विताएको देख्न सकिन्छ । महानायक राजेश हमालले आफ्नो एक्सरसाइजका भि’डियो अपलोड गर्छन भने कहिले श्रीमतीसंगको रमाइलो पनि भिडियोस्मा राख्छन् ।

     

     

    करिश्मा मान’न्धरले समस्या मा परेका हरु’लाई राहत बाँड्दै गरेको भिडियो सार्वजनिक गरे की छन् । उन को घर वरीपरी को वातावरण निकै हरियाली छ । उनले त्यहाँ आफुले विता’एका केही तस्बिर पनि फेसवुकमा सार्वजनिक गर्छिन । पुजा शर्मा, पल शाह, आकाश श्रेष्ठ लगायत का अन्य कलाकार हरु एक आपसमा गफ गरेर सम’य विताइरहेका हुन्छन् । केकी अधिकारी, स्वास्ति’मा खड्का लगायत का कलाकार पनि सामा’जिक सञ्जालमा ब्यस्त छन् । उनीहरु ले आफ्ना कुरा भिडि’यो मार्फत आफ्ना फ्यानलाई बाँड्ने गरेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments