Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    ‘वर्षाले माफि मागिसकिन्, हामीले माफ नदिए कसले दिन्छ’ : प्रियंका

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नायिका प्रियंका कार्कीले नायिका वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् ।

     

    उनले सामाजिक संजालमा लेख्छिन्–‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ ।

     

    प्रियंका अन्त्यमा लेख्छिन्– ‘सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती आउदैन थियो, सायद ।’ उनले माफि पनि मागिसकिन् । हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ रु हाम्रो चेलीको इज्जतको रक्षा गर्ने कर्तव्य हाम्रो पनि होइन र ?’

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments