in

वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

कोभिड–१९ का कारण आजदेखि एकसाताका लागि देश लकडाउन गरिएको छ। सेल्फ आइसोलेसनमा बस्दै आएका मानिसहरू के गर्ने भन्ने योजना बनाउँदैछन्। कोही पुस्तक पढिरहेका छन्, कोही चलचित्र हेरिरहेका छन्।

 

 

यसैक्रममा नायिका वर्षा शिवाकोटीले लकडाउनको सदुपयोग गर्दै शारीरिक व्यायाम गरेको बताएकी छन्। घरको छतमा शारीरिक व्यायाम गर्दै उनले लकडाउनको सदुपयोग गरेकी हुन्। ‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’ भन्दै उनले व्यायाम गरिरहेको एक भिडियाे सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन्।

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती उफ्रिएपछि प्रहरीकाे भेटिन् झापड