Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    विश्वकै चर्चित फुटबल खेलाडी पिटरको मृत्यु

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    इङ्ल्यान्डका चर्चित खेलाडी पिटर बोनेट्टीको मृत्यु भएको छ । इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक समेत रहेका पिटरको आइतवार ७८ वर्षको उमेरमा मृत्यु भएको हो ।

     

    उनले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट फुटबल खेलेका थिए । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक समेतच रहेका उनी विश्वकै चर्चित गोलरक्षक हुन् । चेल्सीबाट उनले सात सय २९ खेल खेलेका थिए।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments