in ,

शनि हिन्दुस्थानीले जिते ११ औ इन्डियन आइडलको उपाधी

शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडलको उपाधी हात पारेका छन् । भारतमा ६ महिना अघिबाट सुरु भएको इन्डियन आइडलको फाईनल राउन्ड आज समापन भएको छ । फाइनल राउन्ड समापनसँगै सुर र स्वरका धनी शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडलको ताज हात पार्न सफल भएका छ्न् । उक्त प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए । उक्त फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् । शनि एक गरिब मुस्लिम परिबारमा जन्मेका हुन् । उक्त फिनालेमा पाँचौ र चौथौ रिदम,अदृज, तृतिय अनकोना मुखर्जी दोस्रो रोहित साम राव र शनि हिन्दुस्थानीले ११ औ इन्डियन आईडलको पद चुमेका थिए । शनि एक गरिब मुस्लिम परिवारमा जन्मेका हुन् । उनी सानै हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।

What do you think?

Written by filmy news

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल