Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    श्रीमतीसहित ६ बच्चालाई बाइकमा हालेर हिँडिरहेका एक व्यक्ति, कारण थाहा पाएपछि प्रहरीनै चकित

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    कोरोना भाइरसका कारण विश्वका अधिकांश देशहरुले अहिले पूरा देश लकडाउन गरेका छन् । भारतमा कोरोना भाइरसका कारण लकडाउन दोश्रो पटक पनि थपिएको छ । तर मानिसहरु लकडाउनको बेवास्ता गर्दै बाहिर निस्किरहेका छन् ।

     

    भारतको मथुरामा एक व्यक्ति बाइकमा आफ्ना ६ छोराछोरीसहित श्रीमतीलाई घुमाउन सकेका छन् । बाइकमा ६ छोराछोरीसहित श्रीमतीलाई हालेर घुमाईरहेका बेला पुलिसले पक्राउ गरेको छ । उक्त व्यक्तिको फोटो सोसल मिडियामा भाइरल बनिरहेको छ । जब प्रहरीले घुम्नुको कारण सोध्यो तब प्रहरी नै चकित भए । उक्त व्यक्तिले खाफ्नी श्रीमतीको डेलिभरीको समय भएकोले अस्पताल लिएर जान लागेको बताएका थिए ।

     

    एजेन्सीको सहयोगमा

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments