Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    सलमान खान होम आइसोलेसनमा

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    बलिउड अभिनेता सलमान खान होम आइसोलेसनमा बसेका छन् । उनका ड्राइभरसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेको बताइएको छ । तर उनका बडीगार्ड शेराले भने कसैलाई पनि कोरोना संक्रमण नभएको र समाचार झुटो भएको बताएका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments