in

साउथका चर्चित हास्यकलाकार ब्रह्मानन्दमको आज जन्मदिन, यसरी मनाउदै छन्

साउथ चलचित्रका चर्चित हास्यकलाकार ब्रह्मानन्दमको आज जन्मदिन परेको छ । उनी आजबाट ६३औं वर्षमा लागेका छन् । १ फेब्रअरी १९५६ मा आन्ध्रप्रदेशको गुन्टूरमा जन्मेका उनी बिश्वमा नै चर्चित छन् ।चलचित्रका हिरो भन्दा धेरै पारिश्रमिक लिने गरेका ब्रह्मानन्दम आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् ।

 

सन् १९८६ मा ‘चुत्तालाबबाई‘ बाट अभिनय शुरु गरेका ब्रह्मानन्दमले  हालसम्म१६ सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनले धेरै चलचित्र खेलेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेका छन् । उनले हालसम्म अभिनय गरेका हरेक चलचित्र दर्शकले निकै रुचाएका छन् ।

What do you think?

Written by Filmy News

आजको राशिफल

दु:खले छोडेको ठाउँमा गहिरो डाम छ,लाग्दैन तिम्रो आँसुले अरू आँसु थाम्छ(गजल)