Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    सारीमा सजिएर नायिका करिश्मा मानन्धर भनिन् – ‘ह्यापी वुमन्स डे’

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    गुलाबी पारदर्शी सारीमा सजिएर नायिका करिश्मा मानन्धरले नारी दिवसमा शुभकामना दिएकी छिन् । भावुक मुद्रामा देखिएकी उनले लेखेकी छिन्- ह्यापी वुमन्स डे । सारीमा करिश्मालाई निर्क आकर्षक देखिएको छ । यसपटक पनि उनले छातिको केही माथिको टाटु देखाएकी छिन् । उनले बनाएको टाटु बेला बेलामा चर्चामा आइरहन्छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments