Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    सुन्दै अचम्म लाग्ने खबरः महिलाले प्रयोग गरेका ब्रा र पेन्टी चोरी गर्ने नेपाली चोर रंगेहात पक्राउ

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    झापा जिल्लाको भद्रपुरमा पक्राउ परेका चोरको अभियोग देखेर प्रहरी नै अलमलमा परेको छ ।

     

    महिलाका भित्री वस्त्र ब्रा र पेन्टी चोरीको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले छाडिदिएको छ । भद्रपुर–४ मन्त्री चोकका २५ वर्षीय दीपक राजवंशीलाई प्रहरीले पक्राउ गरेर कागजी गरी छाडिदिएको हो ।

     

    भद्रपुर–६ स्थित भानुनगरका घरमा पसेर बिहीबार राति ब्रा र पेन्टी चोरी भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । यी युवकले भित्री वस्त्र मात्र चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको वडा प्रहरी भद्रपुरका प्रमुख प्रकाश जबेगूले जानकारी दिएका छन् ।

     

     

    प्रहरीका अनुसार महिलाका भित्री वस्त्र चोरेर सुँघ्ने गरेको बयान दिएका छन् । अन्य सामान चोरी नगरेकाले सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । उनले बिहीबार साँझ मात्र चार घरबाट भित्र वस्त्र चोरी गरेका थिए ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments