Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    स्याङ्जामा थप १९ जनामा कोरोना पुष्टि

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    स्याङ्जामा एकै गाउँपालिकामा  थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार अर्जुनचौपारी गाउँपालिकाका उनीहरुमा कोरोना पुष्टि भएको हो । तीमध्ये १२ महिने, ८ वर्षे र ९ वर्षे बालकसमेत संक्रमित छन् । यस्तै, वर्ष १८ देखि ४१ उमेर समूहका अरु ९ जना पुरुष पनि संक्रमित छन् ।

    गण्डकी प्रदेशमा आज शनिवार थप ३२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ। शनिवार बिहान विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले यसबारे जानकारी दिएका हुन्। संक्रमितमध्ये २२ जना स्याङ्जाका छन् भने ८ जना बाग्लुङका छन्। बाँकी दुई जना पूर्व नवलपरासीका रहेका छन्।

     

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments