Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    स्वस्तिमा खड्का-एउटा चलचित्रले दिएको उचाइबाट रमाउन जति सजिलो छ, त्यसलाई बचाउन भने सजिलो छैन

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नायिका स्वस्तिमा खड्काले गतबर्ष चलचित्र ‘बुलबुल’मा अभिनय गरिन । उक्त चलचित्रले उनलाई जुन खालको हाइट दियो, त्यो निकै  राम्राे थियो । छोटो समयमा नै स्वस्तिमा नेपाली चलचित्रको आशालाग्दी नायिकाको रुपमा उदाएकी थिइन ।

     

     

    चलचित्र ‘बुलबुल’बाट उनले यो बर्ष नै ‘राष्ट्रिय चलचित्र पुरस्कार’देखि विदेशमा आयोजना भएका विभिन्न पुरस्कारका अवार्ड पनि जितिन । तर, एउटा चलचित्रले दिएको उचाइबाट रमाउन जति सजिलो छ, त्यसलाई बचाउन सजिलो भने छैन । स्वस्तिमाले यो बर्ष यो कुरा पनि वुझिन होला ।

     

    ‘बुलबुल’पछि स्वस्तिमालाई चलचित्रको अफर खुबै आए । उनले यो बर्ष दुई चलचित्रमा काम गरिन । ‘हजार जुनी सम्म र घामड शेरे’मा काम गरेकी उनले दुबै चलचित्रबाट गतिलो समिक्षा पाइनन ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments