in ,

हनिमुनमा एकै रातमा ५ वटा पलङ भाँचे यी जोडीले

बिश्वमा धेरै अनौठा जोडी भेटिन्छन् । यस्तै एक अनौठो जोडी अमेरिमा रहेको छ । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा रहेका एक जोडी निकै मोटा छन् । यी दुबै मोटो हुँदा धेरै समस्या झेल्नु परेको छ । यी दुई अहिले आफुहरुको हनिमुनको एक अनौठो कारणले चर्चामा आएका छन् ।

 

यी जोडीले मोटो शरीर भएकै कारण पलंङ भाँचेका छन् । श्रीमानको ३३० किलो र श्रीमतीको ३२२ किलो तौल रहेको यो अचम्मको जोडीले हनिमुनमा पलंग ५ वटा भाचेका छन् । प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गए । एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेर ५ वटा पलङ भाँचेपछि होटलका सबै कर्मचारी चकित परे । यी दुइले कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए ।

एजेन्सी

What do you think?

Written by Filmy News

कुकुर खोज्नेलाई एक लाख ६० हजार पुरस्कार

कोरोनाको संक्रमण रोक्छु भन्दै यि युवाले काटे आफ्नै जिब्रो