in ,

हलिउड अभिनेता ब्राड पिटले जिते ओस्कार अवार्ड

हलिउड अभिनेता ब्राड पिटले ओस्कार अवार्ड जित्न सफल भएका छन् । गएको वर्ष रिलिज भएको फिल्म ‘वन्स अपअन अ टाइम इन हलिउड’ बाट नोमिनीमा परेका उनले अवार्ड जित्न सफिल भएका हुन् ।यस फिल्मलाई क्वेन्टिन टारेन्टिनोको निर्देशनमा बनाइएको हो । यस फिल्ममा विशेष भुमिकामा देखिएका उनले ओस्कार अवार्ड जित्न सफल भएका हुन् । अमेरिकामा भएको ओस्कार अवार्ड समारोहमा उनले सहअभिनेताको अवार्ड हात पारेका हुन् ।सन् २०१४ मा ‘१२ इयर्स अ स्लेभ’ मा निर्माताका रुपमा उनले अवार्ड जित्न सफल भएका थिए ।

What do you think?

Written by filmy news

पेरिसमा मस्ती गर्दै प्रियंका र आयुष्मान(भिडियोसहित)

कोरियाको फिचर फिल्म ‘पारासाइट’लाई उत्कृष्ट फिचर फिल्म अवार्ड