Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आज ७० औं जन्मदिन

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । बैशाख ७ गते जन्मिएका हाँस्यकलाकार मदन कृष्णले आज आफ्नो ७० औं जन्मदिन मनाउदैछन् ।उनलाई बिहानै देखि हास्यकलाकार हरिवंश आचार्य लगायत धेरै कलाकारहरूले जन्मदिनको शुभकामना दिएका छन् ।

     

    लकडाउनका कारण घरमै रहेका मदन कृष्णले आज आफ्नो जन्मदिन परिवारसँग मनाउदैछन् । उनले हालसम्म धेरै हास्य टेलिसिरियल र चलचित्रमा अभिनय गरिसकेका छन् । उनलाई  बिहानै सामाजिक सञ्जाल मार्फत हरी बंश आचार्यले जन्मदिनको शुभकामना दिइका छन् ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments