Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण बन्द

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण बन्द हुने भएको छ । कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रशारण स्थगत गरिएको निर्माण पक्षले बताएको छ ।

     

    सक्किगोनीका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएको बताए । सरकारबाट अर्को सुचना नआएसम्म सक्किगोनीको प्रशारण बन्द हुने र परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ अर्जुनको भनाई छ ।

     

    सिरियलको प्रशारण रोकिँदा दर्शकदीर्घामा पर्न गएको असरमा निर्माण पक्षले क्षमायाचना गरेको छ । छायांकन रोकिएपछि अहिले सम्पूर्ण युनिट सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णयमा पुगेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments