Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    हास्यकलाकारले बलले सार्बजनिक गरे आफ्नी प्रेमिका

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चर्चित हास्यटेलिश्रृखला भद्रगोलबाट हाँस्यकलाकारका रुपमा परिचित सागर लम्साल क्षेत्री (बले)ले आफ्नी प्रेमिकासँगको फोटो पोस्ट गरेका छन्।

     

    उनले सामाजिक सञ्जालमा प्रेमिका प्रिज्मा खतिवडासँगको तस्बिर पोस्ट गरेका हुन्।टिकटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडासँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरेका थिए।फोटो पोस्ट गरेसँगै उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments