in ,

‘ह्याप्पी बर्थ डे’ अनमोल केसी

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको आज जन्मदिन परेको छ । नेपाली विकिपिडिया अनुसार मार्च ३० मा उनको जन्मदिन परेको छ । नायक केसीले आज आफ्नो २५ औं जन्मदिन मनाउदैछन् ।

 

 

अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनका एक्लो सन्तान अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन् । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्रमा पाइला चालेका अनमोलले हालसम्म १० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । चकलेटी नायकको नामले पनि चिनिएका अनमोल पछिल्लो समयका चर्चित नायक हुन् ।

What do you think?

Written by Filmy News

टेन्डिङकाे नम्बर एकमा ‘पोइ पर्‍यो काले’

कोरोना उपचार कोषमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिए २ करोड