in

१० वर्ष अघिकाे गायक रामकृष्ण ढकालको ‘बिहान उठ्ने बित्तिकै’ गीतको भिडियो सार्वजनिक

चर्चित गायक रामकृष्ण ढकालको ‘बिहान उठ्ने बित्तिकै’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो सोमबार अर्थात नयाँ बर्षको  दिन सार्वजनिक गरिएको हो ।

 

उक्त गीत २०५६ सालमा रेकर्ड गरिएको थियो । यस गीतमा कालीप्रसाद रिजालको शब्द र आलोक श्रीको संगीत रहेको छ । सोमबार सार्वजनिक गरिएको उक्त भिडियोमा गायक रामकृष्ण ढकालको नै अभिनय रहेको छ ।

What do you think?

Written by Filmy News

काेराेना भाइरसकाे कारण धकेलियो चलचित्र ‘हिजो आजका कुरा’ को रिलिज डेट

विश्वकै चर्चित फुटबल खेलाडी पिटरको मृत्यु