in

२२ वर्षे काइली विश्वकै धनी युवास्टार,कति छ सम्पत्ति ?

विश्वकै सबैभन्दा धनीको सूचीमा टेलिभिजन स्टार काइली जेन्नर परेकी छिन् । उनी विश्वकै धनाढ्यहरूको सूचीमा पहलिो नम्बरमा परेकही हुन् । हालै फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको युवा अर्बपति स्टारहरूको सूचीमा उनाी परेकी हुन् ।

 

 

 

गएको बर्षमा पनि उनी विश्वकै सबैभन्दा धनीको सूचीमा पहिलो नम्बरमा परेकी थिइन् । हाल काइली जेन्नरकाे कुल सम्पत्ति १ सय करोड डलर रहेको छ । उनको सम्पत्ति गएको बर्ष ९० करोड डलर थियो। टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय गर्ने काइलीले वेवसाइटमार्फत व्यवसाय सम्हाल्ने गर्छिन् ।

What do you think?

Written by Filmy News

क्वारेन्टाइन अभियान नाट्य महोत्सव आजबाट समापन हुँदै

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल