Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    ३२ वर्ष अगाडि मन परेको घर किने अक्षयकुमारले, यस्तो छ रोचक कहानी

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    बलिउडका चर्चित अभिनेता हुन् अक्षयकुमार । बलिउडकै महँगा अभिनेतामा गनिने अक्षयकुमारको सम्पत्ती अहिले निकै धेरै छ । उनी आफ्नो नयाँ फिल्मका कारण मात्र नभई कहीलेकाही सम्पत्तिका कारण पनि चर्चामा आउने गर्छन् ।

    आजभन्दा ३२ वर्ष अगाडि अक्षयकुमारले मनपरेर एक घरअगाडि फोटो खिचेका थिए । उक्त घर अहिले उनले किनेका छन् । मुम्बईको जुहु बिचस्थित् एक ठूलो घर नजिकैको घरको अगाडी उनलाई फोटो खिच्न रहर लागेको थियो ।उनले फोटो खिच्न खोजे त्यती नै बेला उनलाई त्यहाको सुरक्षागार्डले हप्कायो । उनले फोटो खिच्न नै पाएनन् । उनलाई त्यो घर त्यती बेला निकै मनपरेको थियो । उनले अहिले ३२ वर्ष अगाडि फोटो खिच्दा निकालिएको घरमा बसेर भिडियो बनाएर उक्त कुरा खुलाएका छन् ।

    उनले भिडियोमा भनेका छन् आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडिओ बनाइरहेको छु। त्यही घरमा बसेर तस्वीर खिच्न खोज्दा म र फोटोग्राफर निकालिएका थियौँ । उनले त्यो पुरानो घरमै नयाँ घर बनेपछि किनेका हुन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments