Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    अनमोल केसी र सुहाना थापा फोक्सुन्डो तालमा, ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन

    - Advertisement -

    चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको फोक्सुन्डो तालमा गरिएको छ ।चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई फिचरिङ गरिएको यो गीतको भिडियोलाई संजय लामाले खिचेका छन् ।

     भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्रलाई झरना थापा निर्देशन गरेकी छन् ।सुनिलकुमार थापाको लगानीमा बनिरहेको यो चलचित्रमा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् ।

    सुनिलकुमार थापाको लगानीमा बनेको ‘ए मेरो हजुर ४’ मा सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत र दीर्घ खड्काको सम्पादन छ।  आउँदो बर्षको भदौ १८ गते चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments