Wednesday, May 12, 2021
More
    • 334
    •  
    •  
    •  
    •  
    •  
      334
      Shares

    Latest Posts

    कलाकार मदनकृष्ण श्रेष्ठ डिस्चार्ज, अस्पतालबाट फर्किपछि दिए यस्तो सन्देश

    - Advertisement -
    • 334
    •  
    •  
    •  
    •  
    •  
      334
      Shares

    कोरोना भाइरसको संक्रमणपछि बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भइ घर फर्किएका छन् । उनी ग्रिन सीटी अस्पतालमा उपचार गराएर घर फर्किएका हुन् ।

    स्वास्थ्य अवस्थामा सुधार देखिएपछि उनी घर फर्किएका छन् । उनले घर फर्किए लगत्तै शुक्रबार साँझ एक भिडियो सन्देश दिएका छन् । कोरोनाले पुरै विश्व नै आक्रान्त बनेका बेला सकैले सावधानी अपनाउन श्रेष्ठले अनुरोध समेत गरेका छन् । मास्क लगाउने, दरी कायम गरौं भन्दै सबैले सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

    १२ दिनअघि श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। मदनकृष्णको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। हेर्नहोस् भिडियो –

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments