Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    कुटपिट गरेको आरोपमा चर्चित अभिनेता तथा मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी

    - Advertisement -


    चर्चित अभिनेता तथा मोडल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ। एक चलचित्रकर्मीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी गरेका हुन् ।उनीविरुद्ध चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । यसै बिषयमा छलफल गर्न अभिनेता पललाई शुक्रबार बोलाइएको जनाइएको छ । प्रधानले अभिनेता पलको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments