Wednesday, May 12, 2021
More
    • 206
    •  
    •  
    •  
    •  
    •  
      206
      Shares

    Latest Posts

    गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

    - Advertisement -
    • 206
    •  
    •  
    •  
    •  
    •  
      206
      Shares

    लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ। सपुतले शुक्रबार सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

    ‘धेरै शरिर दुख्नेरगल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए’, उनले भने। उनले कोरोनालाई सामान्य नठान्‍न पनि आग्रह गरेका छन्।

    ‘कोरोना जित्न सकिन्छ भन्‍ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौँ’, उनले भनेका छन्, ‘किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाऊँ, सुरक्षित बसौँ !’अहिले उनी आफ्नो घरमा आइसोलेट भएको बताएका छन्।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments