Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    क्यासेट टेपका निर्माता ल्यु ओटन्सको ९४ वर्षको उमेरमा निधन

    - Advertisement -

    क्यासेट टेपका निर्माता ल्यु ओटन्सको ९४ वर्षको उमेरमा निधन भएको छ। उनको यही हप्ता नेदरल्यान्डस्थित आफ्नै निवासमा निधन भएको उनको परिवारले बिहीवार जनाएका हुन्।

    डच इन्जिनियर ओटन्सले सन् १९६० को दशकमा अडियो क्यासेट टेप बजारमा ल्याएका थिए। ओटन्सको अविस्कारले मानिसहरुबीच गीतसंगीत सुन्ने तरिका नै फेरिएको थियो।फिलिप्स् डिपार्टमेन्टका प्रमुख भएको बेला उनको समूहले क्यासेट टेप आविस्कार गरेका हुन्। उक्त क्यासेट टेम सन् १९६२ मा भएको बर्लिन रेडियो इलेक्ट्रोनिक्स मेलाम पहिलोपटक प्रदर्शन गरिएको थियो।

    त्यसपछि केही समयमै संसारभर यसको बजार पुग्यो। बजारमा आए यता सय बिलियन क्यासेट टेप बिक्री भएको बताइएको छ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments