Wednesday, May 12, 2021
More
    • 43
    •  
    •  
    •  
    •  
    •  
      43
      Shares

    Latest Posts

    चर्चित अभिनेता अल्लु अर्जुनलाई पनि कोरोना संक्रमण

    - Advertisement -
    • 43
    •  
    •  
    •  
    •  
    •  
      43
      Shares

    भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढीरहेको छ । कोरोनाको चपेटामा सर्वसाधारण देखी नेता तथा कलाकारसम्म अछुतो रहन सकेका छैनन् ।

    यसैबीच साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनलाई पनि कोरोना संक्रमण भएको छ । आफुलाई कोरोना संक्रमण भएको बारे अर्जुनले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एक ट्विट गर्दै यो खबर आफ्ना फ्यानहरुसँग शेयर गरेका हुन् । अहिले उनले आफुलाई क्वारेण्टिनमा राखेका छन् ।

    उनले लेखेका छन् स् ‘सबैलाई नमस्कार । मेरो कोरोना परिक्षण पोजेटिभ आएको छ । मैले आफुलाई अलग्गै राखेको छु । म उनीहरु संग यो अनुरोध गर्दछु कि जो मेरो सम्पर्कमा आएका छन् आफ्नो ख्याल गर्दै कोरोना परिक्षण गराउन् ।’

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments