Wednesday, May 12, 2021
More
    • 36
    •  
    •  
    •  
    •  
    •  
      36
      Shares

    Latest Posts

    चर्चित नायिका गरिमा पन्त आमा बन्दै

    - Advertisement -
    • 36
    •  
    •  
    •  
    •  
    •  
      36
      Shares

    नेपाली फिल्मकी कुनै बेलाकी चर्चित नायिका गरिमा पन्त आमा बन्दै छिन् ।

     

    View this post on Instagram

     

    A post shared by Garima Panta (@garima_panta)

    हाल अमेरिकामा बस्दै आएकी नायिका पन्तले आफू आमा बन्दै गरेको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् ।गत चैत ३१ गते नायिका पन्तले सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्,‘श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’

     

    View this post on Instagram

     

    A post shared by Garima Panta (@garima_panta)

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments