Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    अमेरिकी राजदुत र्‍यान्डी बेरीद्वारा होलीको शुभकामना व्यक्त

    - Advertisement -

    नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले होलीको शुभकामना व्यक्त गरेका छन् ।

    राजदूत बेरीले ट्वीट मार्फत आफ्नो पुरानो होलीको तस्बिरसहित शुभकामना ब्यक्त गरेका हुन् ।उनले कोरोना महामारीका कारण होली पहिलेजस्तै समूहमा रमाइलो गर्दै मनाउन नमिले पनि पहिलेका तस्वीरहरू हेरेर खुशी हुन र घरमै सुरक्षित तरिकाले परिवारसँग रङ्ग खेलेर मनाउन सबैलाई आग्रह गरेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments