- Advertisement -
चर्चित नायिक करिश्मा मानन्धर कलेज भर्ना भएकी छिन् । नायिका करिश्मा आजभोलि नियमित कलेज जान थालेकी छन्। प्लु टु पढ्दै गरेकी नायिका मानन्धर बिहानी सिफ्टमा कलेज जान थालेकी हुन।
मास्टर सम्म पढ्ने योजनामा रहेकी करिश्मा गतबर्ष एसईई पास गरेकी नायिका मानन्धरले उच्च शिक्षा हासिल गर्नका लागि कलेजमा भर्ना भएकी थिइन्। आफ्नो युटुब च्यानलमा ब्रेक टाइममा उनले बनाएको भ्लग तल हेर्नुहोस् –
Comments
0 comments