Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    अभिनेत्री केकी अधिकारी नयाँ लूक्समा

    - Advertisement -

    नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारी नयाँ लूक्समा देखिएकी छिन् । तस्बिरमा उनले कपाल खौरेकी छिन् ।

    पछिल्लो समय केकी चलचित्र ‘बोक्सीको घर’ मा व्यस्त रहेकी छिन् । उनले यसै चलचित्रको लागि कपाल खौरेको बुझिएको छ । नाटक ‘बोक्सीको घर’लाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको यस चलचित्रमा केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।

    सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रूपमा निर्देशन गरेको यस चलचित्रमा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । फिल्ममा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहेको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments