Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    ए मेरो हजुर ४ भदौ १८ गतेबाट प्रदर्शनमा आउने

    - Advertisement -

    चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ । चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार यही भदौ १८ गतेबाट चलचित्र प्रदर्शनमा आउने छ ।

    झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । यस अघिका ३ वटा चलचित्र व्यावसायिक रूपमा सफल चलचित्र मानिएका थिए । पहिलो चलचित्रमा नायिकाको भूमिकामा देखिएकी झरनाले बाकी चलचित्रमा निर्देशन गरेकी हुन् ।

    अधिकांश छायाङ्कन सकिएको चलचित्र करोना भाइरसको कारण समयमा प्रदर्शन हुन सकेको थिएन ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments