Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा पनि रिलिज हुने

    - Advertisement -

    नेपाली चलचित्र प्रेम गीत’ भारतमा रिलिज गरिने भएको छ ।

    अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्म भारतमा रिलिज गर्ने तयारी गरिएको फिल्म निर्देशक सन्तोष सेनले बताएका छन् ।मल्टिस्टारहरुको अभिनय रहेको यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ ,सुनिल थापा, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको लागि मुम्बईस्थित ‘रियल टच स्टुडियो’मा पोस्ट प्रोडक्सनको काम गरी रहेको बताइएको छ ।

    अहिले हिन्दी डबिङ र सम्पादनको काम सकिएको सेनले बताएका छन् । नेपालमा गएको बर्ष चैत २८ गते प्रदर्शन गरिने भनिएता पनि कोरोना संक्रमणका कारण प्रदर्शन भएको थिएन ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments