Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    गायिका अन्जु पन्तले गरिन् विवाह, अन्जु र थीर दुवैको दोस्रो विवाह

    - Advertisement -

    लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गर्नु भएको छ । गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग दोस्रो विवाह गर्नु भएको हो ।अन्जु र थीर दुवैको यो दोस्रो विवाह हो । उनीहरुले चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेका हुन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेका थिए । यसअघि अन्जुले गायक मनोज राजसँग विवाह गरेकी थिइन् । उनीहरुको एउटा छोरी समेत छिन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments