in , ,

गायिका इन्दिरा जोशी २ बर्षदेखि प्रेममा, को हुन् इन्दिराको प्रेमी?

गायिका इन्दिरा जोशी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ । इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् ।

इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् । हालै गायिका ईन्दिरा जोशीले फेसबुकमा आफ्नो प्रेम सम्बन्धबारे खुलेकी छन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्। गायिका इन्दिरा जोशीले केही समय अगाडि आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । तरपनि केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् । यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ – को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी?

What do you think?

Written by filmy news

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

शाहखरुख खानको ‘डार्लिङ्ग्स’ मा आलिया भट्ट

स्विमिङ पुलमा रमाउँदै साम्राज्ञी र पुष्प(तस्बिरसहित)