Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    सृष्टि उप्रेतीले जितिन् मोटी सुन्दरीको उपाधि

    - Advertisement -

    सृष्टि उप्रेतीले ‘सुपर प्लस साइज मोडल नेपाल २०२० सिजन–३’को उपाधि जितेकी छन्। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले मोटी सुन्दरीको उपाधि जितेकी हुन । उप्रेतीले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन्।

    यो उपाधि जितेसंगै स्लिम ट्रिम शरीर मात्र हैन, मोटो जिउडाल पनि सुन्दर देखिन्छ भन्ने भनाइलाई सृष्टि उप्रेतीले सावित गरिदिएकी छिन ।प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन्। विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मोस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मोस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मोस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मोस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मोस्ट चार्मिङ’ र ‘मोस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मोस्ट कन्फिडेन्ट’, सिर्जना आलेमगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए।

    आयोजक डेविलसिंह राजपुतले प्लस साइज(मोटोपन) भएर निराश भई बसेका महिलालाई लक्षित गर्दै उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

    उप्रेतीले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन्।यो उपाधि जितेसंगै स्लिम ट्रिम शरीर मात्र हैन, मोटो जिउडाल पनि सुन्दर देखिन्छ भन्ने भनाइलाई सृष्टि उप्रेतीले सावित गरिदिएकी छिन ।प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन्। विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मोस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मोस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मोस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मोस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मोस्ट चार्मिङ’ र ‘मोस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मोस्ट कन्फिडेन्ट’, सिर्जना आलेमगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए।

    आयोजक डेविलसिंह राजपुतले प्लस साइज (मोटोपन) भएर निराश भई बसेका महिलालाई लक्षित गर्दै उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments