Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    आजबाट २८ बर्ष लागिन् आलिया भट्ट, जन्मदिनकैं अवसरमा फिल्म ‘आरआरआर’को पहिलो पोस्टर सार्वजनिक

    - Advertisement -

    आलियाको आज २८ औं जन्मदिन हो । आलियाको जन्मदिनको अवशर पारेर यो वर्षकै अत्यधिक प्रतिक्षा गरिएको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को पहिलो पोस्टर सार्वजनिक पनि भएको छ ।

    फिल्म निर्माण पक्षले आज अभिनेत्री आलिया भट्टको जन्मदिनको अवसरमा उनको सीताको फस्ट लुक सार्वजनिक गरेको हो । फिल्ममा आलिया सीताको सशक्त भुमिका निभाएकी छिन् । सार्वजनिक भएको फस्टलुकमा आलियाले हरियो सारी र रातो रंगको ब्लाउज लगाएकी छिन् ।

     

    उनी कोठामा बसिरहेकी छिन् उनको वरिपरि बत्ती बलेका छन् ।

    यो पनि पढ्नुहोस् –

    शाहखरुख खानको ‘डार्लिङ्ग्स’ मा आलिया भट्ट

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments